नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका कार्यक्रमहरू
श्रोत: नेपाल प्रहरी प्रधान कार्यालय
क्र.स | जानकारी गराउनु पर्ने विषय/क्षेत्र | विस्तृत विवरण | विद्यार्थीलाई थाह हुनुपर्ने हटलाइन, थप जानकारीका लागि सम्पर्क व्यक्ति र मो. नं |
---|---|---|---|
१. | अपराध रोकथाम र जिम्मेवारी | अपराध भनेको के हो ? अपराध कसरी हुन्छ ? अपराध कस्ता कस्ता प्रकृतिका हुन्छन र यसको रोकथाम तथा नियन्त्रणमा नागरिकहरुको के-कस्तो भुमिका हुन्छ भन्ने विषयमा जानकारी। | टोल फ्रि नं. १००र नजिकको प्रहरी ईकाई |
२. | साईबर सुरक्षा | अपराध भनेको के हो ? अपराध कसरी हुन्छ ? अपराध कस्ता कस्ता प्रकृतिका हुन्छन र यसको रोकथाम तथा नियन्त्रणमा नागरिकहरुको के-कस्तो भुमिका हुन्छ भन्ने विषयमा जानकारी। | टोल फ्रि नं. १००र नजिकको प्रहरी ईकाई |
३. | महिला तथा बालवालिका विरुद्ध हुने हिंसा तथा अपराध | महिला तथा बालवालिका विरुद्ध हुने हिंसा तथा अपराध भनेको के हो ? यो कुन कुन अवस्था र कसरी हुन्छ ? यस्तो प्रकारको अपराध भएमा कहाँ उजुरी गर्ने ? यसको कानूनी व्यवस्थाका बारेमा जानकारी। | टोल फ्रि नं. १०० र नजिकको प्रहरी ईकाई |
४. | ट्राफिक नियमको पालना तथा सडक सुरक्षामा ट्राफिक भोलेन्टियर | सवारी चलाउँदा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षा, सवारी नियम उल्लङघन गर्दा हुने जोखिम, दुर्घटनाको कारण र न्यूनिकरणका उपायका बारेमा जानकारी र सडक नजिकको प्रहरी ईकाई प्रयोगकर्ताहरुलाई सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धी गराउने । | टोल फ्रि नं. १००, १०३ र नजिकको प्रहरी ईकाई |
५. | लागुऔषध निषेध, मादक पदार्थ र सुर्तीजन्य पदार्थको नकारात्मक प्रभाव | लागुऔषध भनेको के हो ? लागुऔषध सेवनकर्ताको जिवनका पक्षहरुमा पर्ने असर, लागुऔषधको प्रयोगबाट हुने असर, लागुऔषध निषेध, मादक पदार्थ र सुर्तीजन्य पदार्थको दुर्व्यसनमा फसेकालाई छुटाउने उपायहरु र यसको प्रयोग गर्ने | माथी हुने कानूनी कारवाही सम्बन्धी जानकारी। | टोल फ्रि नं. १०० र नजिकको प्रहरी ईकाई |
६. | लैंगिक हिंसा | महिलामाथी हुने हिंसा, धार्मिक तथा जातिय कुसंस्कार र रितिरिवाज, कानुनी व्यवस्था । | टोल फ्रि नं. १००, १०३ र नजिकको प्रहरी ईकाई |
७. | बाल विवाह | बालबालिकालाई फकाई, डरत्रास देखाई वा अन्य प्रलोभनमा पारी हुने विवाह र कानुनी प्रावधान | टोल फ्रि नं. १००, १०३ र नजिकको प्रहरी ईकाई |
८. | Nepal Police App प्रयोग | Play Store App Store "Nepal Police" | type गरी Search गरी Install गरी यो App प्रयोग गर्न सकिने, जसबाट आफुले देखे/जाने/ थाहा पाएको कुनै अपराधको सूचना मोबाईलबाटै प्रहरीलाई जानकारी दिन मिल्ने, आफूलाई अपठ्यारो परेको बखतमा आफ्नो Location थाहा पाउन तथा आफू रहेको ठाउँबाट नजिकमा प्रहरी कार्यालय थाहा पाउन सकिने, अन्य Emergency नम्बरहरू, Police Clearance Report का लागि Online | आवेदन दिन मिल्ने जस्ता App को बारेमा जानकारी। | थप जानकारीको लागि टोल फ्रि नं. १०० र नजिकको प्रहरी ईकाई |
९. | जबरजस्ती करणी | करणीको वारेमा जानकारी गराई करणीबाट हुन सक सामाजिक, आर्थिक, भावनात्मक जस्ता क्षति र कानूनी व्यवस्था, दण्ड सजायको वारेमा जानकारी दिने। | टोल फ्रि नं १०० र नजिकको प्रहरी ईकाई तथा सामुदायिक प्रहरी सेवा केन्द्र |
१०. | आत्महत्या विरुद्ध सचेतना कार्यक्रम (झुण्डी, हाम फालेर) | आत्महत्या जोखिमकका क्षेत्रहरु, Motivation Factor, समस्या र चुनौतिहरु। | टोल फ्रि नं. १०० र नजिकको प्रहरी ईकाई तथा सामुदायिक प्रहरी सेवा केन्द्र |
११. | मानव बेचविखन, सम्बन्धी सचेतना | मानव बेचविखन गर्नु भनेको जघन्य तथा गम्भिर अपराध हो ग्रामीण भेगमा भएको गरिबाका छोराछोरीलाई आर्थिक प्रलोभनमा पारेर विदेश लगि अनैतिक कारोवारमा संलम सामुदायिक प्रहरी सेवा केन्द्र गराउने, यसमा प्राय महिला मानिसहरु बढी | सामुदायिक प्रहरी सेवा केन्द्र |
१२. | ठगी विरुद्ध अपराध कार्यक्रम (वैदेशिक रोजगार ठगी सम्बन्धी | वैदेशिक ठगी न्युनिकरण र रोकथाम गर्न । | टोल फ्रि नं. १०० र नजिकको प्रहरी ईकाई |
१३. | विपद् जोखिम न्यूनीकरण | विपद्का घटनाबाट जोगिन सकने उपायहरुका बारेमा जानकारी। | टोल फ्रि नं. १००र नजिकको प्रहरी ईकाई |
१४. | घरेलु हिंसा सम्बन्धी सचेतना कार्यक्रम | सामुदायिक प्रहरी सेवा केन्द्र |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।