विवरण (Definition)
जनसमुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्यसँग सम्बन्धित सामान्य क्रियाकलापको योजना बनाई कार्यान्वयन गर्ने, बिरामीको घाउहरू सफा गर्ने व्यक्तिलाई सामुदायिक औषधि सहायक भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-सर्वसाधारण जनसमुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने
-स्वास्थ्यसँग सम्बन्धित क्रियाकलापको योजना बनाई कार्यान्वयन गर्ने
-जनसमुदायलाई स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रममार्फत स्वास्थ्य शिक्षा दिनै
महत्व र फाइदाहरू (Importance and advantages)
-ग्रामीण भेगदेखि शहरी क्षेत्रमा समेत माग
-जनस्वास्थ्य उत्थान गर्न योगदान
-जनसम्पर्क वढ्ने
-रोजगारीको अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) माध्यमिक शिक्षा परीक्षा |
|
क्यारियर पथ (Career Path) |
१. सामूदायिक औषधि सहायकमा प्राविधिक एसएलसी |
|
कार्य क्षेत्र (Working Area) | अस्पताल, स्वास्थ्य सेवा केन्द्र, नर्सिङ होम, स्वास्थ्य तालीम केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
स्वास्थ्य सहायकमा डिप्लोमा वरिष्ठ सामुदायिक औषधी सहायक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | १५,००० २५,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।