शिक्षकको निम्ति

विद्यार्थीको वृत्ति मार्गनिर्देशनमा शिक्षकको भूमिका

कुनै पनि विद्यार्थीको जीवनमा शिक्षकको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। शिक्षकले नै विद्यार्थीलाई कुन शैक्षिक मार्गमा जाने भनि दिशानिर्देश गर्न सक्छन्। यसकारण शिक्षकले यसबारे बुझ्न र जान्न निकै महत्त्वपूर्ण हुन्छ।

वृत्ति मार्गनिर्देशन सम्बन्धी तालिम प्राप्त गर्न समय लाग्ने भएकाले तपाईँ आफै स्वाध्ययन गर्न चाहनुहुन्छ भने, निम्न सामाग्रीहरु यहाँका लागि उपलब्ध गराइएको छ।

सन्दर्भ सामाग्री

शीर्षक

वृत्ति मार्गनिर्देशन कार्यविधि २०८० View  
Career Guidance Module View  
Career Guidance Workbook View  
Career Interest Form View  
Education System in Nepal View  
शैक्षिक बिदामा के गर्ने View  
विद्यालयमा वृत्ति-मार्गनिर्देशन कार्यक्रम संचालनका लागि निर्देशन पुस्तिका (A Guidebook for conducting Career Guidance Program in Schools) View  
Career Flash Cards View  
Career Dictionary: वृत्ति शब्दकोशः यसमा १५० वटा वृत्ति पथहरूको परिभाषा दिइएको छ । View  
वृत्ति जानकारी पुस्तिका (Career Information Book) View  
नेपालमा पढ्ने अवसरहरु View  
छात्रवृत्तिका अवसरहरु View  
विद्यार्थीले थाहा पाउनुपर्ने अन्य महत्त्वपूर्ण कुराहरु View  
वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धी कार्याविधि, २०८० - बागमती प्रदेश सरकार View  
वृत्ति मार्गनिर्देशन सम्बन्धी सामग्री सहित बुढानीलकण्ठ नगरपालिकाले कक्षा ८ मा लागू गरेको स्थानीय पाठ्यक्रम View  

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।