भविष्यमा के बन्ने, कस्तो पेशा व्यवसाय अँगाल्ने र त्यसका लागि कुन विषय पढ्ने भन्नेमा विद्यार्थीहरु अलमलमा परेका हुन सक्छन। यस्तो अवस्थामा उनीहरुले आफ्नो रुचि र खुबीलाई पहिचान गर्न सक्नुपर्छ। आफ्नो क्षमता अनुसारको विषय, शैक्षिक संस्था पहिल्याइ उपलब्ध अवसरहरुको जानकारी लिन र उपयुक्त पेशा छनोट गर्नका लागि वृत्ति मार्गनिर्देर्शन (Career Guidance) ले विद्यार्थीलाई सहयोग पुग्छ।

वृत्ति मार्गनिर्देशन

Career Assessment Questionnaire

यो वृत्ति (करियर) लेखाजोखा प्रश्नावलीको माध्यमबाट तपाईले आफ्नो रुची र क्षमता अनुसारको करियर सम्बन्धी सुझाव प्राप्त गर्न सक्नु हुनेछ।

Career Assessment लिनुहोस्

E-Learning

वृत्ति, जागिर, पेशा आदिका बारेमा थप जानकारीका लागि यहाँ जानुहोस् ।

Learn More

Youtube Podcast सुन्नुहोस्

करियरका कुरा

प्रेरणादायी कथाहरू पढ्नुहोस्

समाजका पात्र || शिक्षक || अभिभावक

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।