रुचि र खुबीको प्रश्नावली
कुनै पनि व्यक्तिले आफुलाई बुझ्ने क्रममा, आफ्नो रुची वा मन पर्ने काम, साथै आफ्नो के कुरामा राम्रो दख्खल छु भन्ने कुरा पत्ता लगाउनु अनिवार्य हुन्छ।यो रुची र खुबीको मुल्यांकनले कुनै पनि व्यक्तिलाई आफ्नो रुची र खुबी के छ भन्ने कुराबाट आफ्नो क्षमता पहिचान गर्न सहयोग गर्दछ।
कृपया ब्राउजरमा जाभास्क्रिप्ट सक्षम गर्नुहोस् ।