रुचिको प्रश्नावली (Interest Questionnaire)

रुचि भनेको त्यस्तो क्रियाकलाप हो, जुन गर्दा हामी रमाउँछौं र हामीलाई त्यस्तो क्रियाकलाप गर्न मन लाग्छ । यस्तो क्रियाकलापले हाम्रो रुचि के मा छ भन्ने कुरा पत्ता लगाउन सहयोग गर्दछ ।

  1. एकदमै कम रुचि
  2. कम रुचि
  3. धेरै रुचि
  4. एकदमै बढी रुचि

भाषिक क्षमता (Linguistic Potential)

1
लेख र निबन्ध लेख्नु
2
मानिसहरूमा सूचना लिखित रूपमा प्रस्तुत गर्नु
3
अभिलेख तथा कागजातहरूसँग काम गर्नु
4
अरूलाई पढाउनु र तालीम दिनु
5
अभिलेखहरू लेख्नु
6
शब्दकोश र शब्द सूचीहरूको उपयोग गर्नु
7
लेखिएको (लिखित कुरा)को शुद्धता र अर्थको जाँच गर्नु
8
आफ्नो या अरूको सोच र विचारलाई शब्दमा रूपान्तर गर्नु /बदल्नु / उतार्नु
9
मानिसहरूको जमात (समहू ) सँग कुरा गर्नु
10
भाषालाई सञ्चार माध्यम /साधनको रूपमा प्रयोग गर्नु
11
प्रतिवेदन पढ्नु र बुझ्नु
12
भनिरहेको कुरा सावधानीकपूर्वक सुन्नु र बुझ्नु


विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

1
व्यवसाय/व्यापार सम्बन्धी अनुसन्धान गर्नु
2
तथ्याङ्क विश्लेषण गर्नु
3
पूर्वानुमान गर्न तथ्याङ्कको उपयोग गर्नु
4
तथ्य र अंकहरूसँग काम गर्नु
5
सचूना संकलन र संगठित गर्नु
6
समस्या हल गर्न तर्क र कारणहरूको उपयोग गर्नु
7
विभिन्न सूत्रहरू प्रयोग/लागू गर्नु
8
सूचना बुझ्नु र छिटो निर्णय गर्नु
9
अनुसन्धान/शोध गर्नु
10
गणितीय सीपको प्रयोग गर्नु
11
अंकको समस्या हल/समाधान गर्नु
12
जोडघटाउ गर्ने


स्थलगत क्षमता (Spatial Potential)

1
आफ्नो विचारबाट नयाँ वस्तु उत्पादन गर्ने
2
वस्तुको नमूना बनाउने
3
ढाँचा र आकारहरूसँग काम गर्ने
4
चित्रकला तथा रेखाचित्रसम्बन्धी सीपको उपयोग गर्ने
5
रङ्गहरूसँग काम गर्ने
6
आफ्नो विचार अभिव्यक्त गर्न दृश्यको उपयोग गर्ने
7
विचारबाट वस्तुहरूको डिजाइन गर्ने/रूपरेखा बनाउने
8
विचारलाई आकार-स्वरुप बदल्नु
9
कलाका सामग्रीको उपयोग गरी सिर्जना गर्ने
10
ज्यामितिको सिद्धान्तको उपयोग गर्ने
11
आफ्नो हातले चीज/वस्तुहरू बनाउनु
12
मानिस तथा अरू चीजहरूको रङ्गरूप सुधार्नु


व्यक्तिगत क्षमता (Personal Potential)

1
कामदार/कार्यकर्ताको जमातलाई नेतृत्व गर्ने
2
व्यापारिक/व्यवसायिक समूहसँग काम गर्ने
3
कुनै समारोह र कार्यक्रमको योजना गर्ने
4
कुशलपर्वूक काम गर्नको लागि संस्थालाई सहयोग गर्ने
5
मानिसहरूको समूहलाई बुझ्ने र तिनीहरूसँग काम गर्ने
6
मानिसहरूलाई उनीहरूको अन्तरवैयक्तिक (एकआपस बीचको) समस्याहरू समाधान गर्न सहयोग गर्ने
7
आफ्नो निर्णय आफै गर्न मानिसहरूलाई सहयोग गर्न मार्गनिर्देशन गर्ने
8
मानिसको भावना र व्यवहार बुझ्ने
9
शारीरिक रूपमा बिरामी भएकाहरूको लागि काम गर्ने
10
भावनात्मक र मनोवैज्ञानिक रूपमा दुःखित भएका व्यक्तिहरूको लागि काम गर्ने
11
मानिसहरूलाई मनाउने
12
मानिसहरूसँग घुलमिल गर्न र धेरै मानिसहरूसँग भेटघाट गर्ने


शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

1
कल–कारखानाको वातावरणमा काम गर्ने
2
मेसिनहरू ठीकसँग राख्ने र सर्विस गर्ने
3
मेसिनले किन काम गरिरहेको छैन भन्ने कुरो पत्ता लगाउने
4
मेसिनले कसरी काम गर्छ भन्ने कुरा बुझ्न भौतिकविज्ञान लागू गर्ने
5
शारीरिक संयोजन राम्रो चाहिने क्रियाकलाप
6
धेरै शक्ति/ताकत र शारीरिक परिश्रम चाहिने क्रियाकलापहरू
7
वस्तुहरूको मर्मत गर्ने
8
शारीरिक परिश्रम चाहिने क्रियाकलापमा संलग्न हुने
9
मेसिन तथा साधन/उपकरणसँग काम गर्ने
10
छिटो काम गर्न आफ्नो शरीरको उपयोग गर्ने
11
आफ्नोे हातले ठीकसँग काम गर्ने
12
लचकता र सन्तुलन चाहिने किसिमका क्रियाकलापहरू


वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।