विवरण (Definition)
क्रमबद्ध वा व्यवस्थित गरिएका कागजका पानाहरूको थाकलाई एकै किनाराबाट सँगै धागोले सिएर वा टाँस्ने पदार्थले टाँसेर पुस्तकको रूप दिने व्यक्तिलाई बुक बाइन्डर भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-छापिएका कागजका पत्रहरूको पृष्ठ मिलाउने
- क्रमबद्ध तरिकाले मिलाएका पृष्ठहरूलाई एउटै आकार र नापमा नछुट्टिओस्
भनेर धागो या टाँस्ने पदार्थको उपयोग गरी बाँध्ने
- विभिन्न किसिमका बाइन्डिङहरू जस्तो बिल बाइन्डिङ, क्यालेन्डर÷
मेकानिकल बाइन्डिङ आदि गर्ने
- बाइन्डिङ गरेको कागजको थाकलाई फिनिसिङ गर्ने
- प्याकेजिङ तथा उचित भण्डारण गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-बढ्दो माग
-एकै ठाउँमा बसेर काम गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. जुनियर बुक बाइन्डरको तालीम (३९० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | प्रेस |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
बुक बाइन्डर |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००-२०,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।