भाषाविद्
(Language Specialist)

विवरण (Definition)

विशेष भाषाहरू जानैका र भाषामा दक्षता प्राप्त गरेका तथा भाषाका आधारभूत तत्व र लिपिबारे अध्ययन गर्ने व्यक्तिलाई भाषाविद् भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    • भाषाको उत्पत्ति, विकास, संरचना तथा यसको विकासबारे अध्ययन गर्ने
    • भाषाको ध्वनि, हिज्जेलाई बुझने तथा त्यसको अध्ययन गर्ने
    • भाषाको साहित्यलाई
    • भाषाको उत्पत्ति र आधुनिक समाजमा त्यसको प्॒योजनबारे अध्ययन गर्ने
    • भाषा सिकाउने पड्तिको विकास गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • भाषासम्बन्धी विभिन्न तथ्यहरूबारे जान्ने अवसर
    • आफैँमा गहन तथा विशेष विषय
    • देशको भाषा तथा संस्कृतिको विकासमा योगदान

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

दश जोड दई

क्यारियर पथ (Career Path)

१. विशेष भाषामा स्नातक

२. विशेष भाषामा स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

स्कुल, कलेज, निजी र सार्वजनिक पुस्तकालयहरू, भाषा तथा अभिलेखालय,

पत्रपत्रिका, मिडिया हाउस

क्यारियर विकास पथ (Career Developmment Path)
  • वरिष्ठ भाषाविद्
  • लेखक वा निबन्धकार
  • प्राध्यापक
  • सम्पादक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) 20,000 - 25000

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।