विवरण (Definition)
समाजको संरचना र विकाससम्बन्धी छानबिन तथा त्यसको व्याख्या गर्ने व्यक्तिलाई समाजशास्त्री भनिन्छ | यिनले छानबिनबाट आएको नतिजालाई सामाजिक तथा आर्थिक विकासका नीतिनिर्माणको लागि व्यवहारिक प्रयोजनमा कसरी ल्याउने भन्ने बारेमा समेत सल्लाह दिन्छन् |
प्रमुख कार्यहरू (Major Tasks)
- सामाजिक सरोकारका सिद्धान्तहरूको परीक्षण गर्ने, अनुसन्धानको योजना बनाउने
- समाजमा विविध विषयमा सर्वेक्षण गर्ने
- अवलोकन, अन्तरवार्ता आदिको माध्यमबाट तथ्याङ्ग (डाटा)
- संकलन गर्ने, प्राप्त डाटाको विश्लेषण गरी निष्कर्ष निकाल्ने
- अनुसन्धानको प्रतिवेदन बनाउने तथा पस्तृत गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- सामाजिक परिवर्तनको वस्तुस्थितिबारे जान्ने अवसर
- विभिन्न संस्कृति, भाषा, तथा समूदायको बारेमा अध्ययन गर्ने अवसर
- संस्कृतिको संरक्षणमा योगदान
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) समाजशास्त्रमा स्नातक |
|
| क्यारियर पथ (Career Path) |
समाजशास्त्रमा स्नातकोत्तर |
|
| कार्य क्षेत्र (Working Area) | सरकारी र गैर सरकारी संस्था, शिक्षा तथा अनुसन्धान केन्द्र |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
|
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू.25000 - 35000 | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।