विवरण (Definition)
इलेक्ट्रोनिक उपकरण डिजाइनको लागि अनुसन्धान गर्ने, इलेक्टोनिक सामगीको उत्पादन, निर्माण तथा मर्मतसम्भार गर्ने तथा इलेक्टोनिक इन्जिनियरिङ प्रक्रियाको प्राविधिक पक्षमा अध्ययन तथा सरसल्लाह दिने व्यक्तिलाई इलेक्टोनिक इन्जिनियर भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-चालू इलेक्टोनिक प्रणालीहरू र उपकरणहरूको मर्मत तथा सम्भार
व्यवस्थित गर्ने तथा निर्देशन दिन
-सिग्नल पोसेसिङ एलगोरीथम डिजाइन तथा विकास गर्ने र उचित हार्डवेयर
तथा सफ्टवेयरको छनोटद्वारा कार्यान्वयन गर्ने
-इलेक्टोनिक अवयवहरू, सकिटहरू र प्रणालीहरू परीक्षण गर्नका लागि
उपकरण तथा पक्रियाको विकास गर्ने
-इलेक्टोनिक उपकरणहरू वा पूर्जाहरू, सर्किटहरू, सेमी-कन्डकटरहरू र
प्रणालीहरूको डिजाइन गर्ने तथा सल्लाह दिने
-उत्पादन वा स्थापना विधि, सामगी र गुणस्तरको मानक निर्धारण गर्ने
-इलेक्टोनिक उत्पादनहरू र पणालीहरूको उत्पादन तथा स्थापना कार्यमा
निर्देशन गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
प्रविधिको विकाससँगै इलेक्ट्रोनिक इन्जिनियरको बढ्दो माग
रोजगारीको पर्याप्त सम्भावना
आधनिक प्रवि परिचित हने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) विकल्प २ (Option 2) इलेक्टोनिक इन्जिनियरिङमा प्राविधिक माध्यमिक शिक्षा परीक्षा |
|
क्यारियर पथ (Career Path) |
विकल्प १ (Option 1) विकल्प २ (Option 2) इलेक्टोनिक इन्जिनियरिङमा प्राविधिक माध्यमिक शिक्षा परीक्षा |
|
कार्य क्षेत्र (Working Area) | निर्माण उद्योग, विद्युतीय र इलेक्ट्रोनिक उपकरणहरू उत्पादन गर्ने उद्योग, सरकारी कार्यालय, विद्युत् वा उर्जा भट्टी वा प्लान्ट र वैकल्पिक/ नवीकरणीय उर्जा सोत परियोजना, शिक्षण तथा अन्सन्धान |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
इलेक्ट्रोनिक इन्जिनियरिङमा , इलेक्ट्रोनिक इन्जिनियरिङमा,स्नातकोत्तर स्नातकोत्तर, वरिष्ठ इलेक्ट्रोनिक इन्जिनियर,प्राध्यापक,पशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 25000-30000 |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।