विवरण (Definition)
विद्युतीय उपकरणहरू, सर्किटहरू, सञ्चारका साधनहरू जस्तै, टान्समिटर, रिसिभर, इन्टिगेटेड सर्किट आदि निर्माण गर्ने, मर्मत गर्ने तथा सम्बन्धित प्रक्रिया सुधार गर्ने व्यक्तिलाई इलेक्टोनिक तथा सञ्चार इन्जिनियर भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
- सेटेलाइटको डिजाइन तथा सम्भार गर्ने
- दुर्गम र गामीण इलाकामा टिभी, टेलिफोन र इन्टरनेट सेवा पु-याउने
- सञ्चारका पविधिको विकास गरी भिडियो कन्फरेसन जस्तो सुविधा प्रदान गर्ने
- विभिन्न नियन्त्रण र सञ्चार प्रणालीको लागि प्रोगामहरूको विकास गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
सञ्चार क्षेत्रको आधुनिक प्रविधिको विकासमा योगदान
रोजगारको प्रबल सम्भावना
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (AL))
| वाञ्छनीय योग्यता (Eligibility) | A= विकल्प १ (option 1) विकल्प २ (Option2) |विकल्प ३ (Option 3) माध्यमिक शिक्षा परीक्षा भौतिकविज्ञानमा दश जोड दुई |
|
| क्यारियर पथ (Career Path) |
१. इलेक्ट्रोनिक्स १. इलेक्ट्रोनिक्स १. इलेक्ट्रोनिक्स / इन्जिनियरिङमा पाविधिक इन्जिनियरिङमा कम्युनिकेसन एसएलसी डिप्लोमा (3 वर्षे) इन्जिनियरिङमा २. इलेक्टोनिक्स - (सबइन्जिनियर स्नातक) इन्जिनियरिङमा डिप्लोमा २. इलेक्ट्रोनिक्स (३ वर्षे) - सबइन्जिनियर| इन्जिनियरिङमा ३. इलेक्टोनिक्स स्नातक इन्जिनियरिङमा स्नातक |
|
| कार्य क्षेत्र (Working Area) | इलेक्टोनिक्स यन्त्र निर्माण उद्योग, दूरसञ्चार कम्पनी, इन्टरनेट कम्पनी, अस्पताल र चिकित्सा, नागरिक उड्डयन विभाग, हाइड्रोपावर कम्पनी |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातकोत्तर * प्राध्यापक वरिष्ठ इलेक्ट्रोनिक कम्प्युटर इन्जिनियर |
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू.25000-30000 | |