विवरण (Definition)
खाद्यान्न तथा दुग्ध उत्पादनलाई पशोधन, संरक्षण, उपयोग र मूल्यांकन गर्ने र त्यसको लागि नयाँ तथा सुधारिएको प्रविधिको विकास गर्ने व्यक्तिलाई खाद्य तथा डेरी पाविधिक भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
- खाद्यान्न तथा दुग्ध उत्पादनको गुणस्तरको परीक्षण तथा मूल्यांकन गर्ने
- खाद्यान्न तथा दुग्ध उत्पादकको तापक्रम अनुगमन तथा नियन्त्रण गर्ने
- उत्पादकको स्तर कायम गर्न तिनको परीक्षण सञ्चालन गर्ने
- उत्पादकहरूको परीक्षणको अभिलेख तथा पतिवेदन तयार गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
खाद्य तथा डेरी उद्योगको माग अनुसारको जनशक्ति पुग्ने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (option 1) विकल्प २ (Option 2)
माध्यमिक शिक्षा परीक्षा विज्ञानमा दश जोड दुई |
|
| क्यारियर पथ (Career Path) |
१. खाद्य तथा डेरी प्रविधिमा डिप्लोमा १. खाद्य तथा डेरी प्रविधिमा स्नातक(४ वर्ष) (३ वर्षे) २. खाद्य तथा डेरी प्रविधिमा स्नातक |
|
| कार्य क्षेत्र (Working Area) | खाद्य तथा डेरी उद्योग |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
|
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 25000-35000 | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।