जियोमट्रिक इन्जिनियर
(Geometric Engineer)

विवरण (Definition)

जमीनको गुणस्तर निर्धारण गर्न माटोको परीक्षण गर्ने, स्थानीय स्तरको योजना,भूखोत साधनको व्यवस्थापन, पार्कृतिक स्रोतको योजना र विकास निर्माणका कार्य गर्ने दक्ष व्यक्तिलाई जियोमेटिक इन्जिनियर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • भू-स्थल सूचना (Spatial Data Acquisition) लाई भूमापन स्रोतको लागि प्रयोग गर्ने
    • भू-स्थलसम्बन्धी जोखिमबारे अध्ययन गर्ने
    • जमीनको गुणस्तर पत्ता लगाउन,.माटोको संकलन तथा परीक्षण गर्ने
    • जमीनको भार वहन, भृक्षयको संभावना आदिको परीक्षण गर्ने
    • भवन, पुल, नहर तथा सिंचाई आदि जस्ता सिभिल इन्जिनियरिङ कार्यमा भू-षविधिको योजना बनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    • नेपाल जस्तो भू-बनोट भएको देशमा यो वृत्तिको धेरै योगदान
    • बजारमा दिनानुदिन बढ्दो माग
    • रोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)                          विकल्प 2 (option 2)

माध्यमिक शिक्षा परीक्षा                           भौतिकविज्ञानमा दश जोड दुई

क्यारियर पथ (Career Path)

१ जियोमेटिक इन्जिनियरिङमा डिप्लोमा  १. जियोमेटिक इन्जिनियरिङमा

(३ वर्षे)- सबइन्जिनियर               स्तातक

कार्य क्षेत्र (Working Area)

वन तथा भू-संरक्षण मन्त्रालय तथा सम्बन्धित विभाग, नेपाल सेना, नेपाल प्रहरी,नेपाल विद्युत् प्राधिकरण, निजी जलविद्युत् परियोजना

क्यारियर विकास पथ (Career Developmment Path)
  • जियोमट्रिक इन्जिनियरिङमा स्नातकोत्तर 
  • सल्लाहकार
  • वरिष्ठ इन्जिनियर  
  • प्राध्यापक
  • अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 20,000-35000

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।