विवरण (Definition)
सार्वजनिक तथा निजी संस्थाहरूको आर्थिक क्रियाकलापका पक्रियाबारे छानबिन गर्ने, विविध लगानी कार्यक्रम, बजेट र आर्थिक योजना बनाउने व्यक्तिलाई वित्तविश्लेषक भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
- लगानीसम्बन्धी निर्णयको लागी व्यवसाय, उद्योगमा आर्थिक अवस्थासँग सम्बन्धित वित्तीय जानकारी लिने र विश्लेषण गर्ने
- औद्योगिक प्रविधि, व्यापार व्यवसाय, वित्त तथा अर्थशास्त्रका सिद्धान्तसँग सम्बन्धित ज्ञान लिने
- मूल्य, आर्थिक लाभ, स्थिरता, लगानीको जोखिम र यसले गर्दा पर्ने आर्थिकअसर, वित्तीय प्रवाह आदि जस्ता लगानीमा पार्ने वित्तीय डाटाको व्याख्या गर्ने
- कम्पनी, लगानीकर्ता तथा जनसमूहलाई लगानी गर्ने समय तथा लगानी गर्ने
- क्षेत्रबारे बताउने वा जानकारी दिने
महत्व र फाइदाहरू (Importance and advantages)
- अर्थ तथा वित्तीय क्षेत्रको ज्ञानलाई व्यवहारमा षयोग गर्न पाइने रोजगारीको पर्याप्त अवसर
- विश्वव्यापी अर्थतन्त्रको बारेमा दखल हुने हुँदा आर्थिक निर्णय गर्न सक्षम
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) दश जोड दई |
|
| क्यारियर पथ (Career Path) |
१. वित्त (finance) विषय लिई स्नातक २. वित्त विषयमा स्नातकोत्तर |
|
| कार्य क्षेत्र (Working Area) | मल्टीनेशनल कम्पनी, विविध उद्योगहरू |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
|
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 35000-50000 | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।