विवरण (Definition)
यो वृत्ति तस्वीर (फोटो) र चलायमान फोटोग्राफीको प्रविधि र कलासँग संलग्न छ। दृश्यको संरचना, सेट र क्यामेराको छनौट, क्यामेराको कोण र निर्देशकद्दारा माग गरिएको फोटोग्राफीक छविको विशेष प्रभावको एकीकरण गर्ने दक्ष व्यक्तिलाई छायाँकार/ चलचित्रकार (सिनेमाटोग्राफर) भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- निर्देशकको निर्देशन अनुसार सुटिङ स्थलको रचना गर्ने
- दृश्यको कल्पना गर्नको लागि क्यामरा, फिल्म स्टक, लेन्स, फिल्टर आदि चयन गर्ने
- क्यामेरा चलाउने र प्रकाश संयोजन गर्ने व्यक्ति वा टोलीसँग सहकार्य गर्ने
- फिल्मको निर्देशकको विचार र धारणा बुझन निर्देशकको नजिक भई काम गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- रोजगारीको अवसर
- सिर्जनशील काम
- स्वरोजगारमा जान सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (S))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
|
|
| क्यारियर पथ (Career Path) |
१. छायाँकारिता विषयमा स्नातक |
|
| कार्य क्षेत्र (Working Area) | सिनेमा उद्योग, विज्ञापन एजेन्सी, टेलिभिजन प्रसारण केन्द्र, कलेज, तालीम प्रदायक संस्था |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
|
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. २५,०००-४०,००० | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।