विवरण (Definition)
माटो, चिनिया माटो, पत्थर, आदिका सजावटका सामग्री, मूर्ति र भान्छाघरमा उपयोग गरिने भाँडावर्तन तथा होमवेयर, टेबलवेयर र कुकवेयर डिजाइन तथा निर्माण गर्ने तथा यस्ता संरचनाहरू रङ्गाउने, सजाउने, चम्काउने काम गर्ने व्यक्तिलाई जुनियर सेरामिक डिजाइनर भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- सेरामिक वस्तु तथा सामगी बनाउन विभिन्त प्रकारका उपकरणको उपयोग गर्ने
- माटो तथा पत्थरलाई माग अनुसारको आकार, आकृति र स्वरूप दिने
- ती उत्पादनहरूलाई रङ्गाउने र सजाउने
- ती उत्पादनहरूको उचित भण्डारण र बिक्री वितरण गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- आन्तरिक साजसज्जामा सेरामिक बस्तुको बढ्दो उपयोग
- विदेशमा समेत नेपाली FWP वस्तुको माग
- स्वरोजगारमा जान सकिने
- सिर्जनशील कार्य
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
साधारण लेखपढ |
|
| क्यारियर पथ (Career Path) |
१. जुनियर सैेरामिक सहायकको तालीम (३०३ घण्टा) |
|
| कार्य क्षेत्र (Working Area) | सेरामिक उद्योग, पसल |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
|
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००-२५,००० | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।