विवरण (Definition)
विशेष पद्धतीबाटबाट पाउरोटी, बिस्कूट, केक जस्ता खाद्य सामगीको उत्पादन गरी त्यसलाई आकर्षक रूपमा सिगार्ने सिंगनि व्यक्तिलाई बेकर भनिन्छ । आगोको प्रत्यक्ष लप्काबाट नभई सुख्खा तापबाट खाना पकाउनु भनेको बैक गर्नु हो | पाउरोटी, केक यहीँ विधिबाट ओभनमा बनाइन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- बेकिङको लागि सामग्री संकलन गर्ने
- बेकिङ गर्नको लागि उपयोग हुने सामगीको गुणस्तर जाँच गर्ने
- सामगीहरूको सही मिश्रण गरी ओभनको सहयोगबाट विभिन्न स्वादका केक, बिस्कुट, पाउरोटी बनाउने
- केक, पाउरोटीमा विभिन्न डिजाइन गर्ने
- बनाएको उत्पादनलाई उचित तरिकाले राख्ने र बिक्री वितरण गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- बेक गरेका उत्पादनहरूको खपत निकै भएकोले यो वृत्तिको बढ्दो माग
- स्वरोजगारको अवसर
- परिवार नै संलग्न हुन सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
कक्षा ८ |
|
| क्यारियर पथ (Career Path) |
१. बेकरीको आधारभूत तालीम (३९० घण्टा) |
|
| कार्य क्षेत्र (Working Area) | होटल, बेकरी पसल |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
|
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००- २०,००० | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।