विवरण (Definition)
इलेक्टोलिक फाइलहरू बनाउने, संकलन गर्ने, वैबपृष्ठको अवधारणा तथा योजना बनाउने, वैबसाइटका प्रयोगकर्ताहरूलाई वेबसाइटमा जाँदा आफूलाई चाहिएको जानकारी/सामगी पाइयोस् भन्ने उद्देश्यले त्यस्ता फाइलहरूको खाका,रङ्ग, त्यहाँको सामगी, संरचना, ग्राफिक्स, तस्वीरहरू मिलाउने कार्य गर्ने दक्ष व्यक्तिलाई वेबपृष्ठ डिजाइनर भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- सेवाग्राहीसँग भेटेर र उनका आवश्यकता बुझ्ने
- सामगी लेखन र सम्पादन गर्ने
- वेबपेजमा राख्ने सामगीको स्वरूप, खाका, सामगी, संरचना, रङ्ग, गाफिक्स र तस्वीरहरू मिलाउने
- वेबपेजको लेआउट डिजाइन गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- रोजगारीको प्रबल सम्भावना
- एकै ठाउँमा बसेर काम गर्न सकिने
- विभिन्न व्यावसायिक संघ संस्थाहरूसँग बढ्दो सम्पर्क
- आफ्नो सोच र परिकल्पनाका आधारमा नयाँ कुराहरू सिर्जना गर्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
माध्यमिक शिक्षा परीक्षा |
|
| क्यारियर पथ (Career Path) |
१. प्राइभेट संस्थाबाट छौटो अवधिको तालीम |
|
| कार्य क्षेत्र (Working Area) |
|
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
|
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००- २५,००० | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।