विवरण (Definition)
अदुवा खेती र उत्पादनसम्बन्धी अèययन गरी अदुवा खेती गर्ने किसानलाई अदुवा कृषक भनिन्छ । यिनले अदुवाको प्रयोग गरी विभिन्न प्रकारका खानाहरू पनि तयार पार्न सक्छन् ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 अदुवाको खेती योजना तयार गर्ने
🞄 जमिन छनौट गर्ने
🞄 माटो परीक्षण गर्ने
🞄 कम्पोष्ट मल बनाउने
🞄 औजार उपकरणको तयारी गर्ने
🞄 विउलाई राम्रोसँग भण्डारण गर्ने
🞄 अदुवालाई रोप्नको लागि काट्ने
🞄 अदुवा प्रशोधन गर्न
🞄 अदुवाका विभिन्न उत्पादन तथा परिकारहरू तयार गर्न
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 नेपाली अदुवाको निकै माग
🞄 जडीबुटीको रूपमा प्रयोग भएको
🞄 विदेशमा समेत निर्यात गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. अदुवा खेतीसम्बन्धी तह १ (२८० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | अदुवा फार्म |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 अदुवा वितरक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. १२,०००– १७,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।