विवरण (Definition)
आम मानिसलाई भ्रमण तथा पर्यटनसँग सम्बन्धित सेवा प्रदान गर्ने व्यक्ति भ्रमण तथा पर्यटन अभिकर्ता हुन् । भ्रमण तथा पर्यटन अभिकर्ताले आपूर्तिकर्ताकोपक्षबाट विभिन्न क्रियाकलाप जस्तै हवाइसेवा, भाडाका गाडी, क्रुजलाइन, होटल,बस यात्रा, बीमा र प्याकेज भ्रमणको सुविधा प्रदान गर्दछन् ।
प्रमुख कार्यहरू (Major Tasks)
- लामो बिदा तथा व्यापार यात्राको लागि भमण योजना बनाउने, त्यसको बजारीकरण गर्ने
- सेवाग्राहीलाई यात्रासँग सम्बन्धित कागजात बनाउन सहयोग गर्ने
- यात्रा तथा होटल आदिको प्रबन्ध मिलाउने
- यात्रीको टिकटको प्रबन्ध गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- नेपालमा पर्यटक क्षेत्रको विकाससँगै भ्रमण अभिकर्ताको मागमा वृद्धि
- रोजगारीको पर्याप्त अवसर
- आफ्नै ट्राभल्स खोलेर सेवा दिन सकिने
- विभिन्न देशका मानिससँग सम्बन्ध बढाउने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) दश जोड दई |
|
| क्यारियर पथ (Career Path) |
१. ट्राभल्स एण्ड टदुरिजममा स्नातक २. स्नातकोत्तर |
|
| कार्य क्षेत्र (Working Area) | ट्राभल्स एजेन्सी, होटल, एयरलाइन्स |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
प्रशिक्षक |
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | १८,०००-२२,००० | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।