कक्षा ११ र १२ को निम्ति सरकारले दिने छात्रवृत्ति
|
क्र. स |
छात्रवृत्ति |
योग्यता |
विवरण |
|
१ |
काठमाडौ महानगरपालिका छात्रवृत्ति |
१) SEE मा न्युनतम १.६ GPA हुनुपर्ने, २) सन्सागत विधालय बाट १०% छात्रवृत्ति प्राप्त गरि SEE दिएको विधार्थी ३) सरकारी विधालयबाट SEE दिएको हुनु पर्ने, ४) वडा न: १,२,३ को प्रत्यक्ष रुपमा भुमि क्षेत्र बाट प्रभावित र धुनिबेसी गाउपालिक को वडा न.१,२ र ३ को स्थायि वासिन्दा |
आवेदनकालागि आवश्यक कागजात १) SEE को प्रवेश पत्र २) हालसालैको पासपोर्ट साइज फोटो ३) नागरिकता वा जन्मदर्ता ४) SEE or समान सरहको डिग्रीको मार्क सिट र चरित्र प्रमाण पत्र ५) सामुदायिक विधालयमा पढ्नका लागि अनुसूची १ अनुसरको सिफारिस पत्र ६) सन्सागत विधालयमा पढ्नका लागि अनुशुची २ बमोजिमको सिफारिस पत्र ७) आरक्षणका निम्ति आवश्याक कागजात ८) आरक्षित समूहबाट छात्रवृत्तिको निम्ति दफा ८ बमोजिमको प्रमाण पत्र थप जानकारीका लागि: https://media.edusanjal.com/u/1-1-1.pdf आवेदन बुझाउनका लागि: http://entrance.kathmandu.gov.np/ |
|
२ |
राष्ट्रिय परिक्षा बोर्ड छात्रवृत्ति (NEB Scholarship)
|
१) विधार्थीले सामुदायिक विधालयबाट SEE उतिर्ण गरेको हुनुपर्छ २) विज्ञान संकाय पढ्न चाहने विधार्थीले, 2 GPA ल्याएको हुनु पर्छ। ३) व्यवस्थापन र मानविकी संक्यायमा पढ्न चाहाने विधार्थीले, १. ६ GPA ल्याएको हुनु पर्छ। |
थप जानकारीका लागि: |
कक्षा ११,१२ का निम्ति गैर सरकारी निकायले दिने छात्रवृत्ति
|
क्र.स |
छात्रवृत्ति |
योग्यता |
विवरण |
| १ |
माहात्मा गान्धी छात्रवृत्ति (Mahatma Gandhi Scholarship) |
१) कक्षा ११ को नियमित विधार्थी हुनुपर्ने। २) विधालयमा पढ्ने बारेमा प्रधायपकद्रारा प्रमाण पेश गर्नु पर्छ। ३) SEE अथवा कक्षा १०को अन्तिम परिक्षामा न्युनतम ६०% प्राप्त गरेको मार्कसिट बुझाउनु पर्ने। ४) नेपालि नागरिक हुनुपर्ने र आफ्नो लागायत आफ्ना अभिभावकको नागरिकताको प्रमाण पेश गर्नु पर्ने। ५) शारीरिक अपाङ्गता भएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय विकास अधिकारी वा नगरपालिका प्रमुख बाट सो अपाङ्गताको प्रमाण पेश गर्नु पर्ने। ६) परिवारको वार्षिक आय रु. २,००,०००/- भन्दा कम रहेको जिल्ला प्रशासन कार्यालय, स्थानीय विकास अधिकारी वा नगरपालिका प्रमुखद्वारा पुष्टि गरिएको प्रमाण बुझाउनु पर्ने। |
आवेदन बुझाउनका लागि: |
|
२ |
नेपाल युवा फाउन्डेसन छात्रवृत्ति (Nepal Youth Foundation scholarship)
*यस छात्रवृत्तिले पढाइ शुल्क, आवश्यक कार्यक्रम सामग्री, आवास र उनीहरूको क्याम्पस नजिकैको बोर्ड, र यातायात जस्ता खर्चहरू दिन्छ। |
१) अल्पसांख्यिक समुदायबाट राम्रो अङ्क प्राप्त गर्ने विद्यार्थी हुनु पर्ने। २) उच्च माध्यमिक शिक्षा प्राप्त गर्न आर्थिक अथवा अन्य प्रकारको कठिनाई भएको हुनु पर्ने। |
थप जानकारीका लागि: |
|
३ |
श्री भालेश्वर माध्यमिक छात्रवृत्ति (Shree Bhaleswor Secondary Scholarship) |
गंगा कुमारी छात्रवृत्ति (Mrs. Ganga Kumari Scholarship) ब्याज रु. गरिब, बौद्धिक र उत्कृष्ट विद्यार्थीहरूको लागि 151,000। Interest of Rs. 151,000 for poor, intelligent and outstanding students. लेबोरियस छात्रवृत्ति (Laborious Scholarship) पनौती-८ का वडा अध्यक्ष केशव बन्जाराद्वारा गरिब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष एक महिनाको तलब दिइने । मेडिको छात्रवृत्ति (Medico Scholarship) मेडिको सामाजिक केन्द्रले (Medico Social Center) द्वारा १६ विद्यार्थीहरूको लागि पूर्ण छात्रवृत्ति दिने । स्वर्गीय देवी केसी मेमोरियल छात्रवृत्ति (Late Devi K.C Memorial Scholarship) कक्षा ११ र १२ मा सबैभन्दा बढी GPA अंक ल्याउने एक विद्यार्थीलाई श्री जनक केसीले रु ५०००/- प्रदान गर्ने । |
थप जानकारीका लागि: |
|
४. |
के.एम.सी. छात्रवृत्ति (KMC Scholarship) |
१) SEE मा कम्तिमा 2.80 GPA प्राप्त गर्ने वा समान मान्यता प्राप्त बोर्डमा विज्ञान, अनिवार्य गणित र अङ्ग्रेजीमा C+ ग्रेड ल्याएमा विज्ञान स्ट्रिमका लागि योग्य हुनेछन्। २) विज्ञान संकायमा भर्ना प्रवेश परीक्षामा आधारित हुने र विद्यार्थीहरूले कलेजले तोकेको मापदण्ड पूरा गर्नुपर्ने। ३) प्रवेश परीक्षामा प्रश्नहरु विज्ञानबाट ४० + गणितबाट ४० + अंग्रेजीबाट २० अंक गरी कूल १०० मार्क्सको हुनेछ । ४) प्रवेश केन्द्र, प्रवेश सिम्बल नम्बर दर्ता गरिएको इमेल आईडीमा पठाइने। ४) इमेल वा एसएमएस मार्फत प्रवेश परिक्षाको नतिजा प्रकाशित गरिने र पास भएका विद्यार्थीहरूले भर्नाको अन्तिम मिति भित्र वा कोटा पूर्ति हुनु अगावै भर्ना गर्नुपर्ने। |
थप जानकारीका लागि: |
|
५ |
समानता फेलोशिप (Samaanta Fellowship) |
छानिएका फेल्लोहरुलाई पढाइ शुल्क, आवश्यक कार्यक्रम सामग्री, आवास, यातायातसम्बन्धी खर्च, परिक्षा शूल्क जस्ता खर्च दिने। |
* अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी ऐन २०७४ को दफा २७(३) अनुसार हरेक निजि कलेजले १०% विद्यार्थीलाई छात्रवृत्ति दिनु पर्ने हुन्छ। त्यसैले कलेज प्रशासन तथा सिनियर विद्यार्थीलाई छात्रवृत्तिको बारेमा ढुक्कसँग सोध्नुहोला।
सन्दर्भ सामाग्री
शीर्षक |
|
|---|---|
| वृत्ति मार्गनिर्देशन कार्यविधि २०८० | View |
| Career Guidance Module | View |
| Career Guidance Workbook | View |
| Career Interest Form | View |
| Education System in Nepal | View |
| शैक्षिक बिदामा के गर्ने | View |
| विद्यालयमा वृत्ति-मार्गनिर्देशन कार्यक्रम संचालनका लागि निर्देशन पुस्तिका (A Guidebook for conducting Career Guidance Program in Schools) | View |
| Career Flash Cards | View |
| Career Dictionary: वृत्ति शब्दकोशः यसमा १५० वटा वृत्ति पथहरूको परिभाषा दिइएको छ । | View |
| वृत्ति जानकारी पुस्तिका (Career Information Book) | View |
| नेपालमा पढ्ने अवसरहरु | View |
| छात्रवृत्तिका अवसरहरु | View |
| विद्यार्थीले थाहा पाउनुपर्ने अन्य महत्त्वपूर्ण कुराहरु | View |
| वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धी कार्याविधि, २०८० - बागमती प्रदेश सरकार | View |
| वृत्ति मार्गनिर्देशन सम्बन्धी सामग्री सहित बुढानीलकण्ठ नगरपालिकाले कक्षा ८ मा लागू गरेको स्थानीय पाठ्यक्रम | View |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।