कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू

श्रोत: कानून न्याय तथा संसदीय मामिला मन्त्रालय

क्र.स जानकारी गराउनु पर्ने विषय/क्षेत्र विस्तृत विवरण विद्यार्थीलाई थाह हुनुपर्ने हटलाइन, थप जानकारीका लागि सम्पर्क व्यक्ति र मो. नं
१. नेपालको संविधान नागरिकको मौलिक हक र कर्तव्य
२. निःशुल्क कानूनी असमर्थ पक्षलाई निःशुल्क कानूनी सहायता प्रदान गर्नको लागि प्रत्येक जिल्लामा जिल्ला कानूनी सहायता अधिकारी रहेको कानूनी सहायता एन. २०५४ बमोजिम वार्षिक आय रु.४०,०००/- (चालिस हजार) भन्दा कम आय भएको व्यक्ति वा लैङ्गिक हिंसा वा सशस्त्र द्वन्द्वबाट पीडित व्यक्तिले सम्बन्धित जिल्ला कानूनी सहायता अधिकारीद्वारा कानूनी सहायता प्राप्त गर्न सकिने ।
३. मानव अधिकार मानव भएको नाताले पाउने अधिकार मानव अधिकार हो। मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधानले मौलिक हकको रुपमा मानव अधिकारको प्रत्याभुति गरेको छ । मानव अधिकार हनन भएको खण्डमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिन सकिने ।
४. फौजदारी कसूर जातीय भेदभाव तथा छुवाछुत, तेजाब तथा अन्य रासायनिक पदार्थको दुरुपयोग, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध तथा सूर्तिजन्य पदार्थको दुरुपयोग, विद्युतीय माध्यमबाट हुने कसूरको जानकारी, Cyber crime नेपाल प्रहरी: १००
५. उपभोक्ताको अधिकार कालोबजारी, कृत्रिम अभाव, खाद्य गुणस्तर कालोबजारी, कृत्रिम अभाव, लगायत सम्बन्धी जानकारी नाफाखोरी विरूद्ध उजुरी: ११३७
६. घरेलु हिंसा हिंसा तथा यातनाको प्रकार, जाहेरी दिने सम्बन्धी महिला हेल्पलाइन ११४५
७. शिक्षा / छात्रवृत्ति/ वैदेशिक अध्ययन अनुमति व्यवस्था र सजाय ई-पुस्तकालय, छात्रवृत्तिको लागि आवेदन, लेटर) लगायतका विषयमा जानकारी छात्रवृत्ति सम्बन्धी सूचनाः आरक्षण प्रणाली स्वीकृतिपत्र ( नो अब्जेक्सन https://moest.gov.np/category/
८. नागरिकता / राष्ट्रिय परिचयपत्र नागरिकता / राष्ट्रिय परिचयपत्र प्राप्त गर्न दिइने नेपाल नागरिकता ऐन, २०६३ निवेदन सम्बन्धी पेश गर्नुपर्ने कागजात तथा अन्य कार्यविधि सम्बन्धी जानकारी नेपाल नागरिकता ऐन, २०६३
९. बालबालिकाको अधिकार वालवालिकाको अधिकार/बालबालिका विरुद्धको कसूर/ बाल श्रम बालवालिका हेल्पलाइन: १०४ बालबालिका हराएको सम्बन्धी सूचनाः १०९८
१०. वातावरण संरक्षण/ फोहोरमैला व्यवस्थापन वातावरण संरक्षण/ फोहोरमैला व्यवस्थापनमा नागरिकको कर्तव्य वातावरण संरक्षण ऐन २०७३
११. वैदेशिक रोजगार वैदेशिक रोजगारको अवसर र चुनौती, भिसा, वैदेशिक मुद्रा, श्रम स्वीकृति, इजाजतपत्र, बीमा, तालिम लगायतका विषयमा जानकारी वैदेशिक रोजगार ऐन, २०६४
१२. सूचनाको हक सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्ने सक्ने विषय, गुनासो सुनुवाई (हेलो सरकारः ११११।) प्रत्येक निकायमा सूचना अधीकारी हुने, राष्ट्रिय सूचना आयोग
१३. मुलुकी देवानी संहिता, २०७४ विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने विषयको जानकारी बाल विवाह गर्दा भोग्न पर्ने कानूनी, शारीरिक, आर्थिक तथा मानसिक परिणामको विषयमा कानूनी तथा व्यवहारिक जानकारी मुलुकी देवानी संहिता, २०७४
१४. सहमति विना करणी Right to Consent को विषयमा जानकारीः मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरे जवर्जस्ती करणी हुने यौन दुर्व्यवहार सम्बन्धी जानकारी खबर गरौः ११४५
१५. कार्यस्थलमा हुने कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार कार्यस्थलमा हुने कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार गुनासो, उजुरी र क्षतिपूर्ति सम्बन्धी जानकारी व्यवस्थापक समक्ष गुनासो अथवा जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रमुख जिल्ला अधिकारीको विरुद्ध भए सम्बन्धित प्रदेश प्रमुख सचिवलाई उजुरी दिन सकिने
१६. मन्त्रालय / कानून आयोगको App, Website प्रचलित कानून तथा कानूनी विषयका जानकारी Website: https://www.moljpa.gov.np/ https://lawcommission.gov.np/ Application: • Nepal Law • Kanun Ayog
१७. गोपनियताको हक गोपनियताको हक अन्तर्गत पर्नेः शारीरिक, नीजि जीवन, चरित्र, पारिवारिक, आवास, सम्पत्ति लगायतका विपयहरु सम्वन्धी जानकारी / ड्रोनको प्रयोग वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।