जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने निकै जटिल प्रश्न हो। यस्तो घडीमा विद्यार्थीलाई आफ्नो रुची अनुसारको विद्यालय, क्याम्पस र विश्वविद्यालय छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाका बारे थाहा दिन मद्दत गर्नेछौँ। आशा छ आफ्नो वृत्ति मार्ग निर्धारण गर्न यहाँलाई प्रेरणा मिल्नेछ।

वृत्ति मार्गनिर्देशन

Career Assessment Questionnaire

यस करियर असेसमेन्टमार्फत तपाईँले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नु हुनेछ ।

Career Assessment लिनुहोस्

E-Learning

वृत्ति, जागिर, पेशा आदिका बारेमा थप जानकारीका लागि यहाँ जानुहोस् ।

Learn More

Youtube Podcast सुन्नुहोस्

करियरका कुरा

प्रेरणादायी कथाहरू पढ्नुहोस्

समाजका पात्र || शिक्षक || अभिभावक

वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रुपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम लागु गरिएको हो।