भविष्यमा के बन्ने, कस्तो पेशा व्यवसाय अँगाल्ने र त्यसका लागि कुन विषय पढ्ने भन्नेमा विद्यार्थीहरु अलमलमा परेका हुन सक्छन। यस्तो अवस्थामा उनीहरुले आफ्नो रुचि र खुबीलाई पहिचान गर्न सक्नुपर्छ। आफ्नो क्षमता अनुसारको विषय, शैक्षिक संस्था पहिल्याइ उपलब्ध अवसरहरुको जानकारी लिन र उपयुक्त पेशा छनोट गर्नका लागि वृत्ति मार्गनिर्देर्शन (Career Guidance) ले विद्यार्थीलाई सहयोग पुग्छ।

वृत्ति मार्गनिर्देशन

Career Assessment Questionnaire

यस करियर असेसमेन्टमार्फत तपाईँले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नु हुने छ ।

Career Assessment लिनुहोस्

E-Learning

वृत्ति , जागिर , पेशा आदिका बारेमा थप जानकारीका लागि यहाँ जानुहोस् ।

Learn More

सिप, रोजगारी तथा सपनाहरूका कथाहरू हेर्नुहोस्

कथाहरू हर्नुहोस् करियरका कुराहरू

शिक्षक, विद्यार्थी तथा अभिभावकका प्रेरणादायी कथाहरू पढ्नुहोस्

कथाहरू पढ्नुहोस्

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।