तह |
विषय |
छात्रवृत्ति सम्बन्धी |
|
CTEVT अन्तर्गत प्राविधिक शिक्षा |
नेपाल भरी करिब १३७६ विद्यालय तथा इन्श्चिच्युटहरुमा CTEVT को तीन वर्षे प्राविधिक शिक्षा विभिन्न विषयमा संचालन हुन्छ। |
हरेक विद्यालयमा १०% छात्रवृत्तिको व्यवस्था रहेको छ:
|
कक्षा दश पछि CTEVT अन्तर्गत प्राविधिक शिक्षामा छात्रवृत्ति:
-
हरेक कार्यक्रममा कोटा अनुसार १०% छात्रवृत्ति (१ जेहेन्दार, ३/४ वर्गीकृत)
-
डिप्लोमा तहमा स्थानीय तहमा संचालित जाँचमा वर्गका आधारमा ७५ जनाले मासिक रुपमा रु ५००० का दरले छात्रवृत्ति
-
मुस्लिम, दलित, लोपोन्मुख समुदायका विद्यार्थीलाई ४०० आवासीय छात्रवृत्ति
-
पहुँच नपुगेका पालिकाका मुस्लिम, दलित, लोपोन्मुख समुदायका विद्यार्थीलाई २०० आवासीय छात्रवृत्ति
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।