स्नातक तह (नेपाल भित्र)

नेपालमा स्नातक अथवा स्नातकोत्तर गर्नका लागि उपलब्ध छात्रवृत्ति

 

क्र.स

छात्रवृत्ति 

विवरण

मिङमा नोर्बु शेर्पा मेमोरियल छात्रवृत्ति (Mingma Norbu Sherpa Memorial Scholarship)

नेपालको ग्रामीण पहाडी क्षेत्रमुख्यतः सगरमाथा, कञ्चनजङ्घा, लाङटाङ, मनास्लु, मकालु बरुण, गौरीशंकर, अन्नपूर्ण (मनाङ र मुस्ताङ जिल्ला), रारा, डोल्पो र अपि नाम्पाका विद्यार्थीहरूलाई  वातावरण र जैविक विविधता संरक्षणको क्षेत्रमा स्नातक डिग्री प्राप्त गर्नका लागि दिइने छात्रवृत्ति। 

थारु छात्रवृत्ति कार्यक्रम (Tharu Scholarship Program) 

थारु विद्यार्थीहरूलाई स्नातक र स्नातकोत्तर तह अध्ययन गर्नका लागि छात्रवृत्ति। 





टेन्डी शेर्पा छात्रवृत्ति (Tendi Sherpa Scholarship)

पासाङ ल्हामु मेमोरियल कलेजका विद्यार्थीलाई दिइने छात्रवृत्ति। 

सन्दर्भ सामाग्री

शीर्षक

वृत्ति मार्गनिर्देशन कार्यविधि २०८० View  
Career Guidance Module View  
Career Guidance Workbook View  
Career Interest Form View  
Education System in Nepal View  
शैक्षिक बिदामा के गर्ने View  
विद्यालयमा वृत्ति-मार्गनिर्देशन कार्यक्रम संचालनका लागि निर्देशन पुस्तिका (A Guidebook for conducting Career Guidance Program in Schools) View  
Career Flash Cards View  
Career Dictionary: वृत्ति शब्दकोशः यसमा १५० वटा वृत्ति पथहरूको परिभाषा दिइएको छ । View  
वृत्ति जानकारी पुस्तिका (Career Information Book) View  
नेपालमा पढ्ने अवसरहरु View  
छात्रवृत्तिका अवसरहरु View  
विद्यार्थीले थाहा पाउनुपर्ने अन्य महत्त्वपूर्ण कुराहरु View  
वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धी कार्याविधि, २०८० - बागमती प्रदेश सरकार View  
वृत्ति मार्गनिर्देशन सम्बन्धी सामग्री सहित बुढानीलकण्ठ नगरपालिकाले कक्षा ८ मा लागू गरेको स्थानीय पाठ्यक्रम View  

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।