अन्तराष्ट्रिय छात्रवृत्तिका अवसरहरु

नेपाल सरकार मार्फत बाहिर पढ्न जाने अवसर: 

 

देश 

विषय 

तह 

इजिप्ट 

धर्मशास्त्र (theology) र 

अरबी अध्ययन (Arabic Studies) 

स्नातक र स्नातकोत्तर 

चीन 

स्नातक, स्नातकोत्तर र विद्यावारिधि  

बंगलादेश 

MBBS, BDS 

स्नातक 

पाकिस्तान 

MBBS

स्नातक 

भारत 

 

यस बारे जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको हुन्छ: https://moest.gov.np/category/7

 

भारत

 

क्र.स

छात्रवृत्ति 

विवरण 

नेपाल सहायता कोष छात्रवृत्ति योजना ( Nepal Aid Fund Scholarship Scheme

कृषिमा स्तातककोत्तर M.Sc (Agriculture)

सिल्भर जुबिल्ली छात्रवृत्ति योजना (Silver Jubilee Scholarship Scheme) 

एमविए(MBA), एमशिए(MCA), एमए (MA), स्तातक र पिएचडि(M.Sc & Ph.D)

जेनरल छात्रवृत्ति योजना (General Scholarship Scheme) 

BBA, BCA, BA, BA (Hons), B.Sc., B.Com, BA (Music/Performing Arts)

सार्क छात्रवृत्ति योजना (SAARC Scholarship Scheme)

B.Sc (Hospitality & Hotel Management)

कम्पेक्स छात्रवृत्ति योजना (COMPEX Scholarship Scheme)

Bachelor in Engineering (BE), Pharmacy (B. Pharmacy), Agriculture (B.Sc-Agri), Dairy Technology (B.Sc. - DT) and B.Sc. (Nursing)

अयुश छात्रवृत्ति योजना (AYUSH Scholarship Scheme)

आयुव्रेद, उनान,होमियोपाथी क्क स्नातक, स्नातकोत्तर, पिएचडिडि) 

डा. होमि जे भबा छात्रवृत्ति योजना (Dr. Homi J. Bhabha Scholarship Scheme)

ईन्जिनियरमा स्नातकोत्तर

गोल्डेन जुबिल्ली छात्रवृत्ति योजना (Golden Jubilee Scholarship Scheme) 

स्नातकमा मेडिकल/इन्जिनियर विधा लिएको विधार्थीको लागि रु.४,००० प्रती महिना र अन्य विधा पढेका विद्यार्थीलाई प्रत्येक महिना रु.३,००० को छात्रवृत्ति दिइने छ।  

 

जापान

क्र.स

छात्रवृत्ति 

विवरण

विशेष तालिम कलेज विधार्थी  छात्रवृत्ति( Specialized  Training College students scholarship)

प्रविधि, व्यक्तिगत हेरचाह र पोषण, शिक्षा तथा कल्याण, व्यवसाय, फेसन, संस्कृत, सामान्य शिक्षा तथा अर्थशास्त्रको लागि छात्रवृत्ति। 

निजि वित्तबाट अध्ययन गरेका अन्तर्राष्ट्रिय विधार्थीको लागि मोनबुकागाकुशो सम्मान छात्रवृत्ति (Monbukagakusho Honors Scholarship for Privately Financed International Students)

जापानको युनिभर्सिटी र स्नातक विधालयमा पढिरहेका अन्तर्राष्ट्रिय विधार्थीहरुको लागि छात्रवृत्ति जसले प्रत्येक महिना भत्ता देखि ट्युसन फि र राउन्ड टृप एयर टिकटको खर्च समेत दिन्छ। 

एशियन विकास बैंक जापान छात्रवृत्ति कार्यक्रम 

(Asian Development Bank (ADB) - Japan Scholarship Program (JSP)

विज्ञान, इन्जिनियरिङ, कानुन तथा सार्वजनिक निति नियम, विकासको अध्ययन, अर्थशास्त्र, व्यवसाय र व्यवस्थापनको स्तातकोत्तरको लागि छात्रवृत्ति 

नेसनल ईन्स्टिच्युट अफ टेक्नोलोजि, आकाशी कलेज छात्रवृत्ति (National Institute of Technology, Akashi College (NIT-Akashi) Scholarship)

NIT कलेजमा पढिरहेका विधार्थीहरुको ट्युसन फि आंशिक वा पुरै कट्टा साथसाथै प्रत्येक महिना भत्ता र अन्य खर्च प्रदान गर्द्छ। 

Japan Society for the Promotion of Science (JSPS) Fellowship:

जापानमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुलाई छात्रवृत्ति जसमा प्रत्येक महिना भत्त देखि वेहोर्नुपर्ने दैनिकी खर्च, अनुसन्धानगर्दा लाग्ने खर्चका साथसाथै राउन्ड टृप एयरप्लेन टिकट खर्छ प्रदान गर्दछ।

टोयोटा फाउन्डेसन फेलोशिप (The Toyota Foundation Fellowship)

जापानमा दिगो विकास वा स्थिरता सम्बन्धि अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय अनुसन्धानकर्तालाई छात्रवृत्ति जसमा प्रत्येक महिना भत्त देखि वेहोर्नुपर्ने दैनिकी खर्च, अनुसन्धानगर्दा लाग्ने खर्चका साथसाथै राउन्ड टृप एयरप्लेन टिकट खर्छ प्रदान गर्दछ।

जापान विधार्थी सेवा संस्था छात्रवृत्ति (Japan Student Services Organization Scholarship)

जापानमा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विधार्थीहरुलाई छात्रवृत्ति जसमा प्रत्येक महिना भत्ता देखि वेहोर्नुपर्ने दैनिकी खर्च, ट्युसन फि साथसाथै राउन्ड टृप एयरप्लेन टिकट खर्छ प्रदान गर्दछ।

JFUNU Scholarship 

United Nation University- Institute मा दिगो विकासमा स्तातकोत्तर गर्ने विधार्थीको लागि छात्रवृत्ति 

 

चीन

क्र.स

छात्रवृत्ति 

विवरण 

चिन सरकार छात्रवृत्ति (चिनको Youth of Excellence Scheme of China Program Chinese Government Scholarship

  • Master's Program in International Relations (अन्तरास्ट्रिय सम्बन्धमा स्नातकोत्तर)

  • Master's Program of Mechanical Engineering (मेकानिकल इन्जिनियरमा स्तातकोत्तर) 

  • Master's Program of Computer Science and Technology (कम्प्युटर विज्ञान तथा प्रविधिमा स्नातकोत्तर) 

  • Master's Program of International Organizations and Global Governance (अन्तर्राष्ट्रिय संगठनका तथा विश्व शासनमा स्तातकोत्तर)

चिनिया  सरकार छात्रवृत्ति (Chinese Government Scholarship)

उच्च शिक्षाको लागि ८८ भन्दा वढी चिनको संस्थानहरुमा यो छात्रवृत्ति कार्यक्रम हुन्छ र यसमा ३०० भन्दा बढि विषेश विधामा अध्ययन जस्तै विज्ञान, प्रविधी, शिक्षा, कानुन, अर्थशास्त्र, इतिहाइतिहास, व्यवस्थापन जस्ता विभिन्न विधामा अन्तर्राष्ट्रिय विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिन्छ। 

सीएससी पूर्ण छात्रवृत्ति(CSC full scholarship)

स्नातकोत्तर र पिएचडिमा छात्रवृत्ति जस्मा ट्युसन फि, युनिभर्सिटीमै निशुल्क छात्रावास वा आवासको लागि अनुदान , मेडिकल बिमा र प्रत्येक महिना अनुदान (CNY  ३,००० स्नातकोत्तर पढ्ने विधार्थीलाई र CNY ३,५०० पिएचडि पढ्ने विशार्थीहरुका निम्ति)

MOFCOM Scholarship

स्नातकोत्तर र पिएचडिमा युनिभर्सिटीले पढाउने प्रत्येक विषयमा छात्रवृत्ति 

रमबोल छात्रवृत्ति(Rambol Scholarship)

स्नातक र स्नातकोत्तरको विभिन्न विधाहरुमा इन्जिनियरिङ, अर्थशास्त्र, प्राकृतिक विज्ञान, राजनितिक विज्ञान  र वास्तुकलामा छात्रवृत्ति। 

IMU Breakout Graduate Fellowship Program, 2024

गणित विज्ञानमा पिएचडिको लागि छात्रवृत्ति 

Xinjiang Uygur Autonomous Region Government Scholarships

तोकिएको विश्वविधालयबाट सबै विधामा स्नातक र स्नातकोत्तरको लागि छात्रवृत्ति  

Boehringer Ingelheim Fonds (BIF) PhD Fellowships

बायोमेडिकल रिसर्चमा पिएचडि।

Dr. Eduard Gubelin Research Scholarship

भु. विज्ञान, रसायनशास्त्र, भौतिक विज्ञान, सामर्गी विज्ञान र जीव विज्ञान मा स्नातकोत्तर, पिएचडिको लागि छात्रवृत्ति।

१০

The James Alan Cox Foundation Student Photography Scholarship

आम सन्चार र पत्रकारितामा उच्च माध्यमिक शिक्षा, स्तानक र स्नातकोत्तरको लागि छात्रवृत्ति।



संयुक्त राष्ट्र अमेरिका

 

क्र.स

छात्रवृत्ति 

विवरण

Fulbright Foreign Student Program (FFSP)

मेडिकल र नर्सिङ बाहेक सबै विधामा स्नातकोत्तर 

Humphrey Fellowship Program Scholarship

१० वर्ष सम्म को लागि लाको समय सम्म अग्रेजी भाषा को लागि ट्रेनिङ 

The Next Gen Scholarship

म्यारीलेन्ड, वाशिन्कटन/भर्जिनियामा पढ्न चाहने कुनै पनि विधार्थीलाइ  $1,000लाइ अनुदान  

American University Emerging Global leader Scholarship

लगभग $4,000 को प्रत्येक वर्ष छात्रवृत्ति रकम 

Berea College Scholarships

पहिलो वर्षमा सबै UG studentsलाई सय प्रतिशत फन्डिङ। 

Illinois Wesleyan University Scholarship

USD 16,000 - USD 30,000 स्नातक पढ्ने विधार्थीको लागी

Boston University Presidential Scholarship

Boston University मा अध्ययन गरेको नेपाली विधार्थीहरुलालाइ USD 25,000 ट्युसन फिमा छुट

Treasure Scholarship at Boise State University

Boise State University बाट USD 8460 को छात्रवृत्ति 

Fairleigh Dickinson Scholarships for International Students

प्रत्येक वर्ष USD 32,000 स्नातक पढ्ने विधार्थीको लागि जसको उत्कृष्ट शैक्षिक रेकर्ड रहेको छ। 

१০

Berea College Scholarships

स्नातक तहमा पढिरहेका नेपाल विधार्थीलाई सत प्रतिशत ट्युसन फिमा कटौती जसको जसको उत्कृष्ट शैक्षिक रेकर्ड रहेको छ। 

११ 

Generation Google Scholarship

Google बाट कम्प्युटर विज्ञान पढ्ने विधार्थीको लागि USD 1000 छात्रवृत्ति 

१२ 

AAUW International  Fellowship

कम्प्युटर विज्ञान पढ्ने महिला विधार्थीको लागि USD 18,000 

१३

Dean’s Scholarship

न्यु योर्क विश्वविधालयमा स्नातकोत्तर गर्ने विधार्थीलाइ   सत प्रतिशत ट्युसन फिमा कटौती जसको 

१४

Illinois State University Scholarship

कम्प्युटर विज्ञानमा स्नातकोत्तर पढ्नेविधार्थीको लागि USD 10,000 

Presidential Scholarship

MBA पढ्ने विधार्थीको लागि USD 26,000 

१६

Kent State University Scholarship

MBA पढ्ने विधार्थीको लागि USD 5000 

१७

Green River College Scholarship

सबै विधामा पीएचडि गर्ने विधार्थीको लागि USD 1000 



अन्य अन्तर्राष्ट्रिय छात्रवृत्ति 

 

क्र.स

छात्रवृत्ति 

डिग्री

DAAD Helmut-Schmidh Scholarship (जर्मनी)

Master of Public Policy and Good Governance (सार्वजनिक नीति र सुशासनको स्नातकोत्तर)

Bocconi Graduate Merit Awards (ईटाली)

Master of Science (विज्ञानको स्नातकोत्तर)

Howard G. Buffett Fund For Women Journalists 

Master of Journalism (पत्रकारिताको स्नातकोत्तर)

IOE Centenary Scholarship (बेलायत)

Master of Education (शिक्षाको स्नातकोत्तर)

Allan and Nesta Ferguson Global Development Scholarship (बेलायत)

Master of Agriculture and Rural Development (कृषि र ग्रामीण विकासको स्नातकोत्तर)

Turkiye Scholarship (टर्की)

सरकारद्वारा विभिन्न संकायमा स्नातक र स्नातकोत्तरका लागि छात्रवृत्ति तोकिने



वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।